आफ्नै कथा,आफ्नै ब्यथा! किरण टी लिम्बु गीति कविता by Kiran T LimbuApril 16, 20102 Commentsआकासको न्यानो घामलाई बादलले छेकिदियो। खुशी बाँट्ने मेरो सपना बिपनाले टेकिदियो।। बिपनामा सब्-थोक भए देख्नु किन सपनी। यस्तै कुरा मनमा सोच्दै बाँचिरैछु म पनि ।।