प्रबास Ashok neupane मुक्तक by ashok neuapneMay 6, 2010छ केवल आफ्नो भन्नु एक मुठी सास मात्र आफनै भनेर घाटी रेट्ने बिरानो प्रबास मात्र नहारे आउला जिन्दगीमा फर्केर तिम्रै दुनियामा छ फगत् तिम्रै बनेर जितने मिठो आश मात्र
जिन्दगी Ashok neupane मुक्तक by ashok neuapneApril 30, 20101 Commentसंघर्ष छ बाँच्नुमा र पो आनन्द छ जीवन भविष्य छ साँच्नुमा र पो आनन्द छ जीवन भविष्य अन्धकार छ सुख दुख थाहा छैन वर्तमान छ हास्नुमा र पो आनन्द छ जीवन