कुलेखानीको सय वर्ष बसन्त कुमार श्रेष्ठ'क्षितिज' गजल by kshitij shresthaMay 24, 20101 Commentयो देशमा बिजुली निकालिएको, आज सय वर्ष पार भो । सधै सधै आधा दिन बत्ती जान्छ, नेपालीलाई मार भो ।।
हुन सकिन बसन्त कुमार श्रेष्ठ'क्षितिज' गजल by kshitij shresthaMay 22, 2010मन्दिरमा सजाउनका लागि म फूल हुन सकिन । दोबाटोको सुचनावाचक म तुल हुन सकिन ।।