प्रेम यौटा नाटक रै’छ सायद भावना ‘सायरी’ गजल by gorkhesailoMay 24, 20104 Comments प्रभातिय किरणमा मुहार रङ्ने लाली पाएँ छातीभित्र छाल उठ्दा मुस्कुराउने माली पाएँ । दुवै शरिर एकै समान प्रेम – सागर भित्र मायारुपी चुम्बनबाट मुस्कानको ताली पाएँ ।