कुरीति कुसंस्कार तोड्न सक्नुपर्छ नारी सुनिता चुदाली गजल by gorkhesailoMay 22, 2010कुरीति कुसंस्कार तोड्न सक्नुपर्छ नारी आफ्नो बाटो आफैँ मोड्न सक्नुपर्छ नारी । तेरो मेरो उसको त्यसको नभनेर आजै कुरा काट्ने प्रवृति नै छोड्न सक्नुपर्छ नारी ।