Skip to content

बिश्वप्रेम अधिकारी

BiswoPremAdhikari

मनको बह

नाङ्गो वक्ष उजाड गाउँ बिचको स्यौले कुटी झोपडी
नाना-माम-बुबू मरे नि कतिका चित्कार छन् हर्घडी ।
जाडो याम हुँदा चिसो ठिही बढी कक्रयाउँदाका दिन
न्यानो घाम भएर पोखिन सके हुन्थ्यो कि भैँ लाग्दछ ॥

कैले लाग्छ बनाउँ पोष्य मसिनो तङ्र् याउने भोजन
कैले लग्छ बनूँ गरीवहरुको उत्साह औ रोगन ।
आँटेको मनले समग्र बलले सारा खन्याए पिन