देखेको छु डा. हरि शर्मा गद्य कविता मधुपर्क २०६७ असार by kbsJuly 19, 2010बिहानी घामका किरणहरू जस्तै मन कहिले लालिमायुक्त आभा लिएर इच्छा आकाङ्क्षाहरूका स-साना गोरेटाहरू पहिलाउन उन्मुक्त भावनाका पखेंटा उन्दै गर्ने गरेको देखेको छु ।