मेरो बाटो एउटा हुँदा तिम्रो बाटो अर्को भयो राजन आभास गजल by rajan_aavash@yahoo.comAugust 11, 20101 Commentमेरो बाटो एउटा हुँदा तिम्रो बाटो अर्को भयो तिम्रो जन्ती अन्मिदामा मेरो पछि लर्को भयो । मखमलको चादर ओडाई मेरो अर्थि उठ्दै गर्दा तिम्रो आंगमा सजाउन सुहागको बर्को भयो