निसास्सिएका आवाजहरू चट्टान बनी फुट्दाखेरी विपुल पोख्रेल गजल मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011निसास्सिएका आवाजहरू चट्टान बनी फुट्दाखेरी काँतरहरू धर्मराउँछन् लक्ष्यहरू जुट्दाखेरी ।