गरिबको भाग्य मनिका थापामगर बाल कथा गोरखापत्र दैनिक (शनिबार) by kbsMay 22, 2011कुनै एउटा गाउँ थियो । त्यो गाउँ अत्यन्तै रमणीय थियो । त्यही गाउँको एउटा रमणिय वातावरणमा गरिब मानिसको घर थियो । आमा, बाबा पाँच छोरी र एउटा नाबालक सानो छोरोसहितको परिवार थियो ।