परदेश जाँदैछु बिनोद लिंदेन गीति कविता by Binod LingdenDecember 22, 20101 Commentआज परिस्थिति र विवशताको अनौठो पाटो बनी परदेश जादैछु संघर्षले भरिएको मैदानभित्र छातीभरि सम्झना बोकी लादैछु हत्केलाका अर्थहीन रेखाहरूलाई चुनौती दिंदै भाग्य कोर्न जदैछु रहर र आकांक्षालाई खुम्च्याउदै केवल निस्सासिएको मन लादैछु