अँध्यारो भयो दीर्घ क्षत्री विवश गजल by दीर्घ क्षत्री विवशDecember 26, 2010अँध्यारो भयो जीवन रातको के मतलब लाशै भै बाचेकोलाई घातको के मतलब सँगै बाँच्ने कसम टुटे सपनाहरू फुटे अब गरिने मायालु बातको के मतलब
गणतन्त्र दीर्घ क्षत्री विवश गजल by keshu birahiNovember 2, 2010 नदीहरू प्यासी भय पानी पाइन मैले । गणतन्त्र जन्मियो जवानी पाइन मैले ॥ कस्तो दही जम्यो कुन्नि संबिधान सभामा । मथेर घिऊ पार्ने मदानी पाइन मैले ॥