तातो रातो रगत मेरो नारायण अधिकारी गीति कविता by raju anawaratMarch 24, 20111 Commentतातो रातो रगत मेरो, पहाडले बनेको मुटु छ विशाल तराई छाती मेरो, सगरमाथा शिर छ म हुँ नेपालको छोरो