मेरो नेपाल दुङमाली बान्तवा राई गजल by kbsMarch 30, 2011 कृषि प्रधान देश र प्रकृतिको सुन्दर मेरो नेपाल जनयुद्ध खेप्दै विना संविधान बनेको जेरो नेपाल । हामी वीर बहादुर हौं, नेपाललाई चिनाउने फोर्कल्यान्ड्, कोशोभो र कारगिलका हेरो नेपाल ।