मित्रता बिजय झापाली गद्य कविता by bijayaMarch 30, 2011खै कसरी अर्थ लगाऊँ म मित्रताको ? मित्रताबाट मित्र अनि शत्रुतामा परिणत भएपछि खै कसरी चिन्न सकुँ म अरुलाई ? आफूले आफैलाई पनि नचिनेपछि