सूरज मल्ल

प्रिय मेरी मायालु तिम्रो यादमा

प्रिय मेरी मायालु तिम्रो यादमा
जुनेली रात औंशी झैं बित्यो
घमाइला दिन बर्षा झैं बित्यो

तिमी बिनाका हरेक दिन रातहरू
कहिले तड्पिएर बित्यो
कहिले तिम्रै नाम कल्पिएर बित्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

याद बददै छ उनको झन

जति जति भूलू भन्छु याद बददै छ उनको झन
सम्हालिनै ग्राहो भयो किना पागल हुदै छ मेरो मन
लाखौ कोसिस गर्दा पनी छुट्टीऐन उनको छांया
छामेर धड़कन लाई सोधे यसै लाई भने माया

सूरज मल्ल
रुपन्देही नेपाल
हाल दोहा कतार
email- [email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •