Skip to content

सूरज मल्ल

प्रिय मेरी मायालु तिम्रो यादमा

प्रिय मेरी मायालु तिम्रो यादमा
जुनेली रात औंशी झैं बित्यो
घमाइला दिन बर्षा झैं बित्यो

तिमी बिनाका हरेक दिन रातहरू
कहिले तड्पिएर बित्यो
कहिले तिम्रै नाम कल्पिएर बित्यो

याद बददै छ उनको झन

जति जति भूलू भन्छु याद बददै छ उनको झन
सम्हालिनै ग्राहो भयो किना पागल हुदै छ मेरो मन
लाखौ कोसिस गर्दा पनी छुट्टीऐन उनको छांया
छामेर धड़कन लाई सोधे यसै लाई भने माया

सूरज मल्ल
रुपन्देही नेपाल
हाल दोहा कतार
email- [email protected]