Skip to content

रामबाबु घिमिरे

मनका तर्कना

  • by

मनको अध्ययन नै मान्छेको अध्ययन हो, किनकि मान्छे भनेको नै मन हो । मनको अध्ययन मनले नै गर्नु पर्नाले अर्थात् साधन र साध्य एउटै हुनाले मनको अध्ययन सहज हुन्न ।