Skip to content

आनन्द भट्टराई

भविष्य खोज्दै

ज्यामिरको फेदमा झुल्केर
ज्यामिरेबाट वामे सर्दै
श्रीगणेश भयो जिन्दगीको यात्रा ।
तव लाग्न थाल्यो स्वतन्त्र जीवनलाई
तर्कुले र वाइमात्रा ।