त्यो क्षण तुलसा वाईबा संगीत/कला समीक्षा युवामञ्च २०६८ असोज by kbsOctober 22, 2011म नेपाली लोकगीत सङ्गीतलाई माया गर्ने एक व्यक्ति । लोकगीत हाम्रो पहिचान बचाउने गीत हो । यसको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हुनु पर्छ भनेर त्यसैको अध्ययनमा लागेको एक विद्यार्थी ।