Skip to content

जनार्दन जागरुक

आकाश/परिवेश

  • by

गोलो टेबल छ ।
टेबल वरिपरि मेचहरू छन् ।
मेचमैँ आसन जमाएका पाँच व्यक्तिहरू छन् ।
पाँच गिलासहरू त्यसै गोलाकार वृत्तमा छन् ।