तिमीले साथ छोडेपछि दिलमाया थापा गजल by Dil Maya Thapa MagarMay 27, 20144 Commentsछागाबाट खसे झै भो जीवन तिमीले साथ छोडेपछि जिउदो लास झै भो जीवन तिमीले पाइला मोडेपछि पर्खाइमा बिताउदा दिनहरू टुक्रा टुक्रा पार्यौ यो मुटु मलाई छोडी पराईसँग तिमीले साइनो जोडेपछि तिमीलाई नै सजाएको थिए यो मुटु र मनभरि पराई भए आज तिमीले यो मनलाई तोडेपछि
विशवास (गजल) दिलमाया थापा गजल by Dil Maya Thapa MagarJuly 20, 20112 Commentsविशवास गरी तिमीलाई आफ्नै मन दुखाएको छु दोष छैन केही तिम्रो मूल्य त मैले चुकाएको छु बदनामी छन् यी ओठहरू, बदनामी छन् बाटोहरू हिंड्दा हिंड्दै भेटें कसैलाई शिर मैले झुकाएको छु दोष छैन केही तिम्रो मूल्य त मैले चुकाएको छु