जसै बङ्गको रंग छाडेर आयें मोतीराम भट्ट गजल by kbsOctober 31, 2010जसै बङ्गको रंग छाडेर आयें । तसै फागुको रंगमा म हरायें ।। विनोदको अहा आज खोज्दैछु माला । नपायेर साह्रै दुखी भै करायें ।।
कहाँ जन्म पाएँ मोतीराम भट्ट गीति कविता प्रियदर्शिका by kbsMay 2, 2009कहाँ जन्म पाएँ, कहाँ आज आएँ दुखीमा म पैला भनी चाल पाएँ हरे कर्म मेरो पनि के रहेछ विधाता ममाथि बिरानै भएछ
सरकार पो किन चाहियो मोतीराम भट्ट गजल by kbsSeptember 20, 20082 Commentsदुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥ पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥
इ सानै उमेर् देखि मन् हर्न लागे मोतीराम भट्ट गजल by kbsAugust 4, 20081 Commentइ सानै उमेर् देखि मन् हर्न लागे इनै सुन्दरीले जुलुम् गर्न लागे
दिनको पचास त के मोतीराम भट्ट गजल by kbsAugust 4, 2008दिनको पचास त के हजार पटक् कती समझाउनू म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू ।
यतिसम्म प्रीति गरी मोतीराम भट्ट गजल by kbsAugust 4, 2008यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें, नत मन् लियें नत दीदियें न यता भयें न उता भयें ।
पयर्मा कडा चोट पायेर आये मोतीराम भट्ट गजल by kbsAugust 4, 2008पयर्मा कडा चोट पायेर आये म भन्दै थिएँ होस राखेर आये।
यता हेर्यो यतै मेरा मोतीराम भट्ट गजल by kbsAugust 4, 2008यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन् उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।
म तिम्रा अघी पर्न लायक् कहाँ छू मोतीराम भट्ट गजल शारदा by kbsAugust 4, 2008म तिम्रा अघी पर्न लायक् कहाँ छू, त्यसैले अघी सर्न लायक् कहाँ छू ।
दुई आँखीभौं त तयार छन मोतीराम भट्ट गजल by kbsAugust 4, 2008दुई आँखीभौं त तयार छन, तरबार पो किन चाहियो, तिमी आफू मालिक भैगयौ, सरकार पो किन चाहियो १