इलामको अर्जी विष्णुश्री घिमिरे छन्द कविता नेपाल साप्ताहिक by kbsAugust 7, 2011नौलो भेट भयो नयाँ नजरमा सौभाग्यले कामना अर्जी सादर यो इलाम भूमिको यो देशको नाममा ।। स्वागत् शिष्ट सधैँ नयांँ अतिथिको श्रद्धा र सद्भावना । गर्नू शिष्ट स्वभावले र हँसिलो मुहारले वन्दना ।।