नबुझिने भाषा कस्तो बोल्दैछ यो बर्षात waits2u गीति कविता by waits2uAugust 29, 2011नबुझिने भाषा कस्तो बोल्दैछ यो बर्षात रुझूँ रुझूँ लाग्यो किन चन्चल भयो मन आज । बर्षिदियो बर्षात त्यो चुमी उनको बदन भिजेको त्यो शरिर देख्दा पापी भयो यो मन कल्पनामै चुमे उनलाई समाएर उनको हात रुझूँ रुझूँ लाग्यो किन चन्चल भयो मन आज ।