जिउने आशमा भुपानेल के सी गजल by uamoebaSeptember 18, 2011अलिकति जिउन यहाँ अलिकति पिउनु पर्छ क्षतबिक्षत मुटु पनि जिउने आशमा फेरि सम्हालेर सिउनुपर्छ औंसीका रातहरू चिर्न यहाँ पूर्णिमालाई कुर्नुपर्छ