बैगुनी देवदाष हमाल सन्तोष गजल by devdas hamalSeptember 19, 2011छातीभित्र बैगुनीलाई लुकाउन जानिएन फूलमाल चढाएर भुकाउन जानिएन बैगुनीसँग उकाली ओरालीमा हिँडे पनि उसैलाई यात्रबाट चुकाउन जानिएन छातीभित्र बैगुनीलाई लुकाउन जानिएन