निराशा छायो जिन्दगीमा भिम बस्नेत गजल by bhimbasnetSeptember 24, 20111 Commentनिराशा छायो जिन्दगीमा, अब जिउने मन छैन । आफ्नो भन्नु ब्यार्थै रहेछ, जहाँ आफ्नो पन छैन ।। मृत्युसँग लड्दै यहाँ, जिउनेहरू धेरै देखें जिउने इच्छा हुँदा हुँदै, औषधी किन्ने धन छैन ।।