Skip to content

विश्वदिप फियाक

यौटा रात

यौटा रात,
जहाँ सपनाहरु,
विपनासंग एकाकार हुन,
मरिहत्ते गर्छन,
प्रेमीहरु हृदयको,
धड्कन पि्रयतमाको लागी,
अनि पि्रयतमा,
पे्रमीको लागी,
झूटो कसम खादै हुन्छन्,
माया केवल धोका हुन्छ,
भ्रमपूर्ण हुन्छ,
केवल शून्य,
शून्य छ,

त्यही रात,
मस्त यौवन लुट्दै हुन्छन्,
कोही नसामा डुबेर,
यी नर पिसाचहरु,
गरिव- निर्धा उत्रन्छन,
आक्रोस लिएर सडकमा,
तर के थाहा उनिहरुलाई,
भित्रदैछ अशान्ति र िहंसा,
बग्दैछ रगतका खोलाहरु,
बुझाउने गौतम बुद्ध,
कहाँ छन र,
यो नेपालमा,
त्यसैले त शुन्य छ,
केवल शून्य ,

त्यसै रात,
टुट्ने गर्छ विश्वासका,
त्यान्द्रोहरु आफूभित्रै,