उनी बालकृष्ण अधिकारी मुक्तक by balkrishna adhikariOctober 16, 2011देखे उनलाई धेरैपछि चुरा पोते ला’की रैछिन् बल्ल भेट्दा हेरिरहेँ दुई जिउकी पो भा’की रैछिन् धेरै भा’थ्यो उन्को बारे केही थाहा नपाएको अर्कैको पो बुहारी भै मेलापात धा’की रैछिन्