छातीभित्र धड्कन मिठो उनकै राखेको छु युबराज श्रेष्ठ गीति कविता by raj sthaOctober 22, 2011छातीभित्र धड्कन मिठो उनकै राखेको छु यो मुटुको चोखो प्रेम उनलाई साँचेको छु अंगेनाको आगो मिठो पुष माघ महिनाभरि माया प्रेम मै बाच्न पाए हुन्थ्यो जीवनभरि
ऊ र उसको सहर युबराज श्रेष्ठ गद्य कविता by raj sthaOctober 20, 2011सहवासको गन्ध छाडेर, एकाबिहानै उठछ असरल्ल स्वास्नी तर्फ पुलुक्क हेर्छ घृणाले नाख खुम्चाउछ डाँडामा घाम उदाउदोछ ऊसँग उसको सहर पनि उठ्छ