राजनीति bob binaya राष्ट्रिय कविता by bob binayaJanuary 8, 2012राजनीतिज्ञहरूले आफ्नो अनुभवको कसरत गरेको छ, आम नेपालीहरू नेताहरूको अविश्वासमा परेको छ, किन सधैं नेपालका नेपाली अर्काको भरमा बसेको छ, आफ्नो राष्ट्र र भाग्य निर्माण गर्न खै कसले कम्मर कसेको छ
मानिस bob binaya गद्य कविता by bob binayaJanuary 8, 2012मानिस सफलताको बिन्दुमा पुग्छ त्यहाँबाट घमण्ड देखाऊनु हुदैन मानिस जीवनमा केही न केही प्राप्त गरिरहन्छ प्राप्तिमै संसार भुल्नु हुदैन