तीन मुक्तक (बनाइदियो, न बोल्छ न हेर्छ, कहिलेसम्म) श्रेष्ठ समनश्री मुक्तक by thespecial1April 18, 2012१) भगवानले यति सुन्दर मुहार बनाइदियो ! मान्छेले मुहार बिक्ने बजार बनाइदियो ! तिमी मान्छेलाई भगवान ठानिरहेछौ भने-अब, सोच ! भगवानले नै यो कस्तो बिचार बनाइदियो ?