नेपाल के हुने ? हरि सिंखडा राष्ट्रिय कविता by hari SimkhadaJune 24, 2012समाजको विकृतिमा कु सिर्जित म, चार पाटा मोडीदिए हुने । सामाजिक परिवर्तनमा लागेको म, सबैले खुट्टा तान्दिए हुने ।