Skip to content

rishi regmi

gazal

पसिमेली भन्दापनी परम्परा धानेहुन्थ्यो …….
साप्रादेखाइ जागेभन्दा जीबाकछाड बानेहुन्थ्यो ………..

टिसट र जागेंबिचनी यकैबित्ता खालीहुन्छ ।
लाउनीभन्दा देखनीलालाज थोरै माथि तानेहुन्थ्यो ।।
साप्रादेखाइ जागेभन्दा जीबाकछाड बानेहुन्थ्यो …

सम्झाउनी केभनेर २०/२२ भयकीलाई
जोरिपारी हेर्छन्सबै अबआफै जानेहुन्थ्यो
साप्रादेखाइ जागेभन्दा जीबाकछाड बानेहुन्थ्यो ।।