बल्झिएर छातीभित्र -वसन्त शर्मा गजल by Basant SharmaJuly 14, 2012बल्झिएर छातीभित्र घाउ दुख्न थाल्यो फेरि । निको हुन्थ्यो तिम्ले छुँदा, आउ दुख्न थाल्यो फेरि । तिमी थियौ दुनियाकै भाग्यमानी मर्द थिएँ, फूर्ती गर्दै लगा’को त्यो ताउ दुख्न थाल्यो फेरि ।