-वसन्त शर्मा

BasantaSharma

बल्झिएर छातीभित्र

बल्झिएर छातीभित्र घाउ दुख्न थाल्यो फेरि ।
निको हुन्थ्यो तिम्ले छुँदा, आउ दुख्न थाल्यो फेरि ।

तिमी थियौ दुनियाकै भाग्यमानी मर्द थिएँ,
फूर्ती गर्दै लगा’को त्यो ताउ दुख्न थाल्यो फेरि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •