समय सरीन कुमार राई मुक्तक by Sarin kumar raiJuly 22, 2012साँझलाई टेकी अघि बढ़्छ अँध्यारो मध्यरातमा सर्वव्यापी हुन्छ अँध्यारो तर, समयको चक्र एवम् अविरलता बिहानीपख बिलुप्त हुन्छ अँध्यारो गेजिँग पश्चिम सिक्किम, भारत ।