दलित टिका कुमारी
टिका कुमारी एउटी दलित हो | गाउँमा दलित हुनुको पुस्तौनी पीडाबाट उ पनि आक्रान्त छे | दलित त्यसमाथि केटि उसले बास्तवमा महिला हुनुको पिडा अनि दलित हुनुको पिडा दुवै भोगेकी छे | गरिबी अशिक्षाले चेपिएको त्यो गाउँमा उ हिलो भित्रको कमल भएर निस्किएकीछे | सबै भन्छन अवसर पाउदा उसले जीवनमा राम्रो प्रगति गर्छे | सामजिक… Read More »दलित टिका कुमारी
