आधा रातमा
आधा रातमा उठेको म लब यु भन्नलाइ
मोवाइल अफ रेछ सोल्टि फोन गर्नलाइ
बिहान फेरि फोन गरेँ उठेर उल्लाइ
अर्कै सँग रेछे सोलटि झपार्यो मलाइ !
कोहोस मुला भन्छ मलाइ फोन नगर रे
सेकेन्ड ह्यान मुला भनि मैले हकारेँ
तर्सिएछ राख्यो फोन , झडा गरेछ
उ पनि नि त सँगै रेछ झन्डै मारेछ !
उसले मलाइ फोन गरि ठुलो सोर गरि
मैले पनि भनिदिए आको मनभरि
रुन पो त थालि सोल्टि तनाब भो मलाइ
भनिदिए अब एकलै बस तँ बाल भो मलाइ !
