Skip to content

सुशीलचन्द्र लम्साल

कुनै मोज मस्ती छैन

मरुस्थलको कोलाहलमा आफ्नो प्यारो बस्ती छैन
निरस यो जिन्दगीमा कुनै मोज मस्ती छैन

खोजिरहेँ केवल तिमी, चोरी लग्यो कसले तिमीलाई?
मतलबी यो समाजभित्र, प्रेमका लागि गस्ती छैन