संघर्षका पाइलाहरू प्रेम प्रसाद गजल by prem babuSeptember 21, 2012संघर्षका पाइलाहरू चाल्न अझै बाँकी नै छ निरङ्कुसको खम्बालाई ढाल्न अझै बाँकी नै छ कुरा मात्रै गणतन्त्र भो काम हुन्छ पञ्चायती पञ्चायती शासनलाई फाल्न अझै बाँकी नै छ