मौन टेलिफोनमाथि लेखिएको कविता हरि अधिकारी गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 8, 2008मौनव्रत लिन बाध्य मेरो टेलिफोन निःशब्द छ र छ अशान्त पनि, रिसले होस हराएको लाटो मान्छेले झै“ मलाई चिथोर्न खोज्छ मभन्दा निर्धो छ, सक्दैन,