लेख्दै जाँदा भानु नेउपाने गद्य कविता by Bi yanNovember 1, 2012अनिश्चित गन्तव्य छ, उजाडिएका छन सपनाहरू भौतािरदैछन पाईला, उखेिलएका छन चाहनाहरू हिजो भन्दा अाज, निरर्थक लाग्दैछ जिन्दगी हिजो भन्दा आज, धमिलिदैछ आखाँको यो ज्योति