Skip to content

ध्रुब मधिकर्मी

खटजात्रा

  • by

मर्ूर्ति तयार भयो ।

तिनीहरूको वषार्ंर्ैैखिको मेहनत, त्याग र रगतपसीना भिजाएर बनाइएको थियो त्यो मर्ूर्ति । त्यसैले भव्य र आकर्ष मात्र थिएन त्यसप्रति तिनीहरूको हार्दिकता पनि गा“सिएको थियो ।

मर्ूर्ति मानौ“ बोलिहाल्ला कि जस्तो सजीव देखिन्छ । मर्ूर्तिको एउटा हातमा पुस्तक छ भने अर्को हातमा छाता छ । छाता सम्पर्ूण्ा रूपमा मर्ूर्तिले ओढेको छैन । अलिकति भाग मात्र मर्ूर्तिले ओढेको छ भने बा“की भाग मानौ“ अरूलाई ओढाउन राखेझै“ देखिन्छ । मर्ूर्ति कुनै ममतामयी आमाको वात्सल्यले भरिपर्ूण्ा छ ।