Skip to content

हेमन्त गुरागाई

गजल

समयले ठग्यो मलाई गल्ति मेरो छैन हजुर
आफै सग अलगिने इच्छा मेरो छैन हजुर
उनले मलाई छाडी गइन धोका मैले खाए हजुर
आफ्नै सम्झी मायालाए आधा मुटु लगी हजुर
एकान्तमा बसी रोए फकाउन आउनु हजुर
समयले ठग्यो मलाई गल्ति मेरो छैन हजुर
आफै सग अलगिने इच्छा मेरो छैन हजुर ।