नेपाल आमा राम लुंगेली मगर गद्य कविता by ram lungeli magarDecember 23, 2012धन्य छौ नेपाल आमा तिमी कति सहन सकेको हो यो बोझहरू बुझेनन् यहाँका नेता भनाउदाहरूले कति सहेकछन आमाले पीडाहरू उफ, प्याकेजमा सहमति खोज्छन