Skip to content

पुर्ण छिरिङ लोप्चन

हुँदै टिल्ला हिड्छन

हुँदै टिल्ला हिड्छन जहिले तल्लो घरको साँइलो
होर्इन हो साँइलो बिग्रिस तँ भन्छन सँधै माइलो

नशा नै भयो जीवन मेरो सकिएना छोडन् इन्को
रूँदै भन्छन साँइलो नआए हुन्थ्यो याद निस्टुरीको