Skip to content

durga rana

नेपाली हो

नेपाली हो अब हामी चुप लागेर बस्ने होईन
साधा जीवन उच्च विचार तलतल खस्ने होईन

साथ छोडी, हात जोडी अधिकार माग्न छोडी
सजिएर चट्ट परी कोठाभित्र बस्ने होईन