समस्या त सानै थियो (मुक्तक) manoj regmi मुक्तक by Manoj anupamJune 7, 2013समस्या त सानै थियो आत्तिएकी थिइन् उनी सारै राम्री छु म सम्झी पात्तिएकी थिइन् उनी त्यो जाबो रुप को कति घमन्ड होला उनलाई मदहोसी जोवन ढल्काई मात्तिएकी थिइन् उनी ।
रङ्गिन होस रे जीवन manoj regmi मुक्तक by Manoj anupamMarch 28, 20131 Commentरङ्गिन होस रे जीवन सधैँ उनले भने कि सधैँ चम्किरहनु रे जुनले भने कि, दुई दिन को जिन्दगानी हाँस्दै बाच्नु पर्छ भनी मधुर त्यो बाँसुरिको धुनले भने कि ।