थाकेको यात्री निजाम आनाह भित्र गजल by neezam aanahMay 22, 2013नहेरा अब, त्यो नजर ले यो गुमेको चित्र, यो नजर भित्र नबोलाउ अब, त्यो बोली ले यो दबेको आवाज, यो गला भित्र नखोज अब, त्यो तलास ले यो थाकेको यात्री, यो यात्रा भित्र नहान अब, त्यो बिछोडकोतिर ले यो धड्किन छोडेको, यो मुटु भित्र