जिन्दगी कागजी फूल तोरण मुक्तक by SmilertoranDecember 12, 2013बगी रहेको खोला जिन्दगी र दुइ दिन्को चोला जिन्दगी बचुन्जेली सन्तुष्टीले बाचौ भोलि फेरि नहोला जिन्दगी कागजी फूल झापा,नेपाल
सोह्रको आनामा लेख्छु गजल कागजी फूल तोरण गजल by SmilertoranJuly 4, 2013सोह्रको आनामा लेख्छु गजल पाँथी र मानामा लेख्छु गजल